समाचार Archives | Page 373 of 417 | Khabarhub Khabarhub

मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउन डा केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले मेडिकल कलेजहरु राष्ट्रियकरणको प्रक्रिया शुरु गर्न सरकासँग माग गरेका छन् । डा केसीले सोमबार एक विज्ञप्ती जारी गर्दै मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध रुपमा शुल्क लिएको र सरकारले अल्टिमेटम दिँदा समेत शुल्क फिर्ता नगरेको भन्दै मेडिकल कलेजहरु राष्ट्रियकरण गर्न माग गरेका हुन् । सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिँदा…