अन्य Archives | Page 5 of 13 | Khabarhub Khabarhub

भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन

काठमाडौँ– भारतीय दूतावासले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ । भारतीय दुतावासबाट उपहार स्वरुप उपलब्ध गराइएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स २०७८ जेठ ८ गतेदेखि सञ्चालन गर्ने संघको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार आज संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले उद्घाटन गरेका छन् । एम्बुलेन्स सेवा उद्घाटन गर्दै…