Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र ( लाइसेनिङ) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । परिषदले सूचना जारी गर्दै लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने जानकारी गराएको हो । पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ । परिषदका अनुसार परीक्षामा…