औषधी/उपचार « Khabarhub

युरिक एसिडको असर जोर्नीदेखि शरीरका भित्री अंगसम्म

दसैँ लागेसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा चिसो बढ्दै गएको छ। जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको असर देखिन थाल्छ। नेपालमा १० लाखभन्दा बढी बाथ रोगी भएको अनुमान गरिन्छ। बाथ रोगका प्रकारअनुसार यसको जोखिम फरक–फरक भए पनि पीडित उपचार गर्न अस्पताल नै पुग्दैनन्। बाथलाई सामान्य रोग ठानेर उपचारमा लापरबाही गर्दा रोगीको आयु घट्ने चिकित्सकले बताएका…