Live on
Your Voice, Your Power
काठमाडौँ- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो । निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन् । नेपाल सरकारले अहिले धेरै खोपहरू निःशुल्क दिएको छ । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो, जसमा फोक्सोका कोषहरू…