औषधी/उपचार Archives | Page 66 of 74 | Khabarhub Khabarhub

संसदमा स्वास्थ्यमन्त्रीलाई प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन ?

काठमाडौं– प्रतिनिधिसभाका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गर्ने क्षमताको अस्पताल नेपालमा नभएको हो भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद सुवालले केही समयअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली बिहीबार पुनः सिंगापुर जान लागेको भन्दै स्वास्थ्य मन्त्री यादवलाई नेपालमा प्रधानमन्त्रीको उपचार गर्ने…