टिप्स Archives | Page 17 of 85 | Khabarhub Khabarhub

कतै तपाई कपाल धुँदा यी गल्ती त गर्नुहुन्न ?

हामी सबै आफ्नो कपाल सुन्दर, मुलायम होस् भन्ने चाहन्छौँ । कपाल धेरै नझरोस् भनेर विभिन्न उत्पादनको समेत प्रयोग गर्छौ । तर कहिलेकाहीँ कपाल धुँदा अपनाइएको केही गल्ती कारण हाम्रो कपालमा नकारात्मक असर परिरहेको हुन्छ । के हुन् त ती गल्ती ? – कपाल सुकाउन कपडा नुहाएपछि कपाल सुकाउन कपडाको प्रयोग गर्दा कपाल जर्खरिन्छ र यसले…