Live on
Your Voice, Your Power
पिल्स खान थालेको सुरुको बेलामा कसै-कसैलाई तलका मध्ये कुनै असर देखा पर्न सक्छन्। क) सामान्य टाउको दुख्ने, रिँगटा लाग्ने । ख) वाकवाकी लाग्ने । ग) नाकको वरिपरि छालामा चायाँ पर्ने । घ) शरीरको वजन घटबढ हुने । ङ) महिनावारीको बिचबिचमा पनि रगत देखिने । च) महिनावारी नहुनु । छ) स्तनमा भारीपन आउनु । ज) डण्डीफो…