Live on
Your Voice, Your Power
१. मनतातो तोरीको तेलमा अदुवाको रस मिलाएर कपालको जरामा लगाई तातो पानीमा भिजाइएको रुमालले टाउको सेक्नाले कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ । यो विधि गरेपछि ३०–६० मिनेट पछि नुहाउनुपर्छ । २. तोरी वा जैतुनको तेलमा १–२ चम्चा धुलो खुर्सानी मिसाएर कपालको जरासम्म लगाएर मालिस गर्ने र १–२ घण्टापछि नुहाउने । यसो…