Live on
Your Voice, Your Power
— योनी सम्बन्धी समस्याहरुमा नियमको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । निवोली र अरणुको विउलाई निमको रसमा पिसी योनीमा लगाउनाले तुरुन्तै आराम मिल्छ । — तीललाई पिसेर तताई नाइटो मुनी लेप लगाउनाले सर्दीको कारण उत्पन्न हुने गर्भासयको पीडा तथा योनी दुख्न थाल्दछ । — ५ ग्राम सुपारीको धुलो घ्युमा मिलाई खानुहोस् । त्यसपछि गाई वा बाख्राको…