Live on
Your Voice, Your Power
काठमाडौं - धेरै समय काम गर्दा ल्यापटप कम्प्युटर लगायतका सामग्री तातेर कामै गर्न नसक्ने अवस्थाले सायद तपाई पनि समस्यामा पर्नु भएको होला । अझ गर्मीको समयमा अधिक प्रयोगले ल्यापटप तात्ने समस्या बढ्दो हुन्छ । ल्यापटप तातिने अनेकौँ कारणमा पुरानो हुनु पनि एउटा कारण हुन सक्छ । ल्यापटप पुरानो भएको छ भने भरसक त्यसलाई प्रयोग नगर्नु…