Live on
Your Voice, Your Power
नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् र स्वस्थ जीवनशैली नहुँदा मानिसमा निर्मौलासम्बन्धी रोगको जोखिम बढ्दै गएको छ । मिर्गौला सम्बन्धी रोग लागेपछि यसको उपचारमा समय र पैसा धेरै खर्च हुन्छ । मिर्गौला फेल भएमा जीवनभरी डायलासिस गरेर बाँच्नुपर्ने हुन्छ । त्यसैले रोग लागेपछि दुःख पाउनु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । मिर्गौला…