समाचार Archives | Page 153 of 410 | Khabarhub Khabarhub

३३२ कोरोना संक्रमित थपिए, ७९ डिस्चार्ज

काठमाडौँ– नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ । ४ हजार ६ जनाको पीसीआर परिक्षण गर्दा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा…