समाचार Archives | Page 154 of 404 | Khabarhub Khabarhub

२५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड सहयोग

काठमाडौँ– स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले आर्थिक सहयोग गर्ने भएको छ । धादिङ र सिन्धुपाल्चोक जिल्लाका २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका धादिङ जिल्लाका १२ वटा र सिन्धुपाल्चोक जिल्लाका १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको…