समाचार « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा कर छुट

काठमाडौँ— सरकारले कोरोना भाइरस संक्रमितको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट दिने निर्णय गरेको छ । संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा कर छुट दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्कमासमेत छुट दिने…