समाचार « Khabarhub

भारतद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोनाको खोप सहयोग

काठमाडौँ– भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप सो परिमाणको भ्याक्सिन आइतबार उपलब्ध गराइएको भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार आजै सो परिमाणको भ्याक्सिन नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप सहयोग गरिएको हो । नेपाली सेनाका प्रवक्ता…