समाचार « Khabarhub

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ ः राष्ट्रिय अभियान, हाम्रो योगदान’ रहेको छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने…