Live on
Your Voice, Your Power
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमितको संख्या धेरै भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण भएका वा गम्भीर अवस्थाका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने भनेको छ । मङ्गलबारसम्ममा ६६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितमध्ये २०…