समाचार « Khabarhub

काठमाडौंका ११ हजार बढी विद्यार्थीको आँखा जाँच्दा १२ सय बढीमा दृष्टिसम्बन्धी समस्या

काठमाडौं– काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६ सय ३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २ सय ६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ । स्वास्थ्य विभागले नेपाल नेत्रज्योति संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर गएको साउन ५ गतेदेखि असार ६ गतेसम्म…