Live on
Your Voice, Your Power
काठमाडौं- नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर दुःख व्यक्त गर्दै यस्ता घटनाप्रतिुशून्य सहनशीलताको नीति पुनः दोहोर्याएको छ । सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि…