Live on
Your Voice, Your Power
काठमाडौं- राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको झडपमा घाइते भएका १२८ जनामध्ये १३ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपचाररत १३ जनामध्ये ७ जना गोली लागेका तथा गम्भीर चोट लागेकाहरु रहेको बताइएको छ । गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल,…