Live on
Your Voice, Your Power
भक्तपुर- स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना सङ्क्रमणको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ । भक्तपुरका आठवटा अस्पतालमा…