Live on
Your Voice, Your Power
काठमाडौं– अक्सफाेर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा सफलता पाएको दाबी गरेको छ । अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे काममा सफलता मिलेको बताएका हुन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । 'शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र…