Live on
Your Voice, Your Power
काठमाडौं- मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । यो संगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय…