समाचार Archives | Page 351 of 413 | Khabarhub Khabarhub

क्वारेन्टाइनबाट बिदाइ भएकाहरु भन्छन्- घर परिवारलाई भट्दैछौं, खुशीको सीमा छैन

काठमाडौं– चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु दुई साताको क्वारेन्टाइनको निगरानीपछि आज घर फर्किएका छन् । क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज बिदाइ गरिएको हो । क्वारेन्टाइनमा १६ दिन बिताउनेमध्ये बिराटचोक मोरङका सौरभ लुइटेल लगायत सबै निकै खुशी बने । बिदाइ कार्यक्रममा पुगेका अभिभावकहरुमा पनि खुशीको सीमा…