समाचार Archives | Page 352 of 417 | Khabarhub Khabarhub

होलीको रंग आँखामा परे कस्तो असर पर्छ ?

आज होली पर्व । होलीको दिन एकआपसमा रंग लगाएर होली खेल्ने गरीन्छ । तर, सावधानी नअपनाइ होली खेल्दा स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँखा हाम्रो संवेदनशील अंग हो । आँखालाई हामीले जहिलेपनि सुरक्षित राख्नुपर्छ । होलीमा प्रयोग हुने रंग र लोलाले आँखामा विभिन्न किसिमका समस्याहरु देखिने र दृष्टि समेत गुम्म सक्ने खतरा चिकित्सकहरु बताउछन् ।…