Live on
Your Voice, Your Power
काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन यता मुलुकभर १४ हजार ६ सय ६२ जना डेंगुबाट संक्रमित भएको जनाएको छ । साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिसहरु डेंगुबाट संक्रमित रहेको जनाएको हो । महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा…