समाचार Archives | Page 374 of 412 | Khabarhub Khabarhub

बच्चा जन्माएको ६ घण्टापछि सुत्केरीको मृत्यु

बाजुरा- त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा शनिबार एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो । प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् । उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी…