Live on
Your Voice, Your Power
स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ । त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा…