समाचार « Khabarhub

दैलेखको राकममा एक सय शैयाको ट्रमा सेन्टर बन्ने

दैलेख - दैलेखको आठबीस नगरपालिका स्थित राकममा १ सय शैयाको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबीच समन्वयन र सहकार्य हुनुपर्ने उल्लेख छ । नगरप्रमुख खड्गराज उपाध्याय…