Live on
Your Voice, Your Power
काठमाडौं– नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि भएको दुर्व्यवहारको जिल्ला प्रशासन कार्यालय पर्साले छानविन गर्ने भएको छ । शुक्रबार कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत मेडिकल विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको भन्दै मेडिकल विद्यार्थीहरुले शुक्रबार राति जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए । आन्दोलनरत विद्यार्थीहरुले आफुहरु मेडिकल कलेजकै होस्टल भित्र असुरक्षित भएको भन्दै सुरक्षाको…