समाचार « Khabarhub

कसलाई हुन्छ उच्च रक्तचापको जोखिम ? यस्ता छन् नियन्त्रणका उपाय

मुटुले पम्प गर्दा रक्तनलीहरु धमनीमा रगतको प्रवाह हुन्छ । मुटुको अधिक कार्यको कारण रगत बग्ने धमनीहरुमा धेरै तनावका कारण चाप बढ्नु नै उच्च रक्तचाप हो । सामान्य रुपमा मानिसको रक्तचाप १२०/८० मीसी एच जी हुने गर्दछ । तर १४०/ ९० मीमी एचजी वा सो भन्दा धेरै भएमा उच्च रक्तचाप मानिन्छ । यदि १ हप्ता भन्दा…