Live on
Your Voice, Your Power
काठमाडौं– उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपस्तालबाट डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री आज डिस्चार्ज हुने जानकारी दिएका हुन् । प्रधानमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेट गरेका प्रचण्डले अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए…