समाचार « Khabarhub

मिर्गौला प्रत्यारोपणका लागि दुई महिना लामो ‘क्यू’, डायलाइसिस पनि छैन सहज

काठमाडौं– सरकारले विभिन्न ८ प्रकारका रोगलाई कडा रोगको रुपमा परिभाषित गर्दै औषधि उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । सरकारले विपन्न नागरिक औषधि उपचार कोष मार्फत ८ प्रकारका कडा रोगका बिरामीलाई सरकारी सहुलियत प्रदान गर्दै आएको हो । सरकारले मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालाई कडा रोगको रुपमा परिभाषित गरेको…