समाचार « Khabarhub

‘डेङ्गुका विषयमा धेरै भ्रम फैलियो’

विराटनगर– केही संख्यामा डेङ्गुका बिरामी फेला परेपनि यस विषयमा धेरै नै भ्रम फैलिएको चिकित्सकहरुले जनाएका छन् । डेङ्गुका विषयमा भ्रम फैलाइदा मानिसहरुमा बढी नै त्रास उत्पन्न भएको भन्दै चिकित्सकहरुले सबैको ध्यानाकर्षण गराएका छन् । प्रादेशिक (कोशी) अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार गराइरहनेमा विराटनगर अस्पतालकै कर्मचारी सुरेन…