समाचार « Khabarhub

मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्- मिर्गौला पीडित बिरामीले यी कुरामा ध्यान दिनुपर्छ

मिर्गौलाले पूर्ण रुपमा काम गर्न नसक्ने अवस्था आउनु भनेको मिर्गौला फेल हुनु हो । मिर्गौला फेल भएका व्यक्तिले कि स्वस्थ व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ होइन भने समय-समयमा डायलाइसिस गर्नुपर्छ । डायलाइसिस गरिरहेका व्यक्तिले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने मिर्गौला रोग विशेषज्ञ डा ऋण कुमार काफ्ले बताउँछन् । उनका अनुसार डायलाइसिस सेवा लिइरहेका मिर्गौलाका बिरामीले खानपानमा…