समाचार « Khabarhub

माइक्रोवायोलोजीस्टको दर्ता प्रक्रियामा छलफल गर्न समिति गठन

काठमाडौं– मेडिकल माइक्रोवायोलोजीका विद्यार्थीको दर्ता प्रक्रियामा देखिएको समस्या समाधानका नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले समिति गठन गरेको छ । परिषद्ले लाइइसेन्स नदिँदा आफूहरु अध्ययनपछि रोजगारीको अवसरबाट बञ्चित भएको भन्दै माइक्रोवायोलोजीका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि परिषद्ले सो विषयमा अध्ययन गर्न समिति गठन गरेको हो । परिषद्का सदस्य मुकेशकुमार झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी उनीहरुको समस्याको विषयमा…