Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउने बिरामीलाई इम्प्लान्ट खरिदमा सहुलियत दिने भनेपनि बिरामीले भने सहुलियत पाउन सकेका छैनन् । इम्प्लान्ट खरिद प्रक्रियामा छनोट भएका कम्पनी सम्झौता गर्न नआएपछि बिरामीले अस्पतालबाहिरबाट इम्प्लान्ट खरिद गर्नु परेको अस्पतालका प्रमूख डा प्रमोद यादवले बताए । अस्पतालको फार्मेसीमा इम्प्लान्ट नहुँदा बिरामीले विपन्न नागरिकले पाउनुपर्ने सहुलियत रकम पूर्ण रुपमा उपभोग…