समाचार « Khabarhub

सांसद लामाको शिक्षामन्त्रीलाई प्रश्न : चिकित्सा शिक्षा ऐन किन उल्लंघन ?

काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा ऐनमा भएका कानुनी व्यवस्था कार्यन्वयन नभएको भन्दै सांसद नविना लामाले शिक्षा विज्ञान तथ प्रविधि मन्त्रालयसँग जवाफ मागेकी छन् । चिकित्सा शिक्षा ऐनमा मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनपर्ने भनिएपछि कुनैपनि मेडिकल कलेजले ऐन पालना नगरेको सांसद लामाको आरोप छ । ऐन कार्यान्वयन नहुँदा मेडिकल विद्यार्थीहरु सडकमा आन्दोलित भएको भन्दै…