औषधी/उपचार Archives | Page 51 of 73 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ - गण्डकी प्रदेशका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरु कास्कीका ५ र तनहुँका १ जना छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ का २२ र ३० वर्षका पुरूष तथा…