औषधी/उपचार Archives | Page 71 of 74 | Khabarhub Khabarhub

चिकित्सकको आन्दोलनका बीच खुल्यो वीर अस्पतालको टिकट, बिरामीले उपचार पाउलान् ?

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनकै बीच वीर अस्पतालको टिकट काउन्टर खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनपछि वीर अस्पताको ओपीडी ( बहिंरग) सेवाको टिकट काउन्टर खोलिएको हो । शुक्रबारदेखि बन्द रहेको सरकारी अस्पतालको ओपीडी सेवा खुलाउन स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव,  मन्त्रालयका सचिवलगायतको टोलीले पटक–पटक छलफल गरेको थियो…