टिप्स Archives | Page 57 of 86 | Khabarhub Khabarhub

यी हुन् बालबालिकामा देखिने निमोनियाका लक्षण, यसरी जोगाउनुस्

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाकाे संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा निमोनियाको असर अझ गम्भीर रुपमा देखिन…