टिप्स Archives | Page 71 of 85 | Khabarhub Khabarhub

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यी तरिका अपनाउनुस्

काठमाडौं– दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन । खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको…