टिप्स Archives | Page 74 of 85 | Khabarhub Khabarhub

घर मै हुन्छ एसिडिटीको उपचार

हाम्रो व्यस्त दैनिकी चलिरहेको छ । त्यसैले गर्दा खानपानका बेला खास ध्यान पुग्दैन । खानपानमा ध्यान नपुगेपछि अनगन्ती रोगले गाज्छ । हामीले खाएको खाना पाचन गराउने पेटमा एक प्रकारको एसिड उत्पन्न हुन्छ । यदि, अस्वस्थ वा एसिडिटि उत्पादन गर्ने खाना खाएको खण्डमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्छ । जसको कारण हामी एसिडिटिको शिकार हुन पुग्छौ…