Live on
Your Voice, Your Power
पछिल्लो समय मधुमेहका बिरामीहरु बढ्दै गएका छन् । मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्लो तथा उष्ण भोजन हो । योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । मधुमेह नियन्त्रणका लागि विभिन्न जडिबुटी सेवन गर्दा पनि फाइदा हुन्छ ।…