Live on
Your Voice, Your Power
बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष सुरक्षा बलबीच गोली हानाहान भएको छ । गिनी बिसाउमा नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका हुन् । अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान…