Live on
Your Voice, Your Power
एजेन्सी– इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल सन् २०३४ सम्म पु¥याउन सक्ने विधेयक पारित गरेका छन् । इजिप्टका विधायकहरुले राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर ६ वर्ष पुर्याउने, राष्ट्रपतिले थप दुई कार्यकालसम्म पदमा रहन पाउने तथा न्यायपालिकामा राष्ट्रपतिको अधिकार बढाउनका लागि संविधान संशोधनसम्बन्धी विधेयक पारित गरेका हुन् । यासो भएमा वर्तमान राष्ट्रपति अब्देल फताह अल सिसी सन् २०३४…