Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसले फेब्रअरी ६ मै पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको खुलेको छ । यसअघि फेब्रअरी २६ मा मात्रै कोरोना भाइरसले पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको बताइए पनि त्यो भन्दा झण्डै तीन हप्ताअघि नै कोरोना भाइरसले मृत्यु भएको तथ्य खुलेको हो । क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीमा भएको शव परीक्षणबाट अमेरिकामा कोरोना भाइरसबाट…