Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना शुरु भएको छ । जनगणना २०२० को शुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना शुरु भएको हो । अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक शुरुवात गरेका हुन् । हेरक १० वर्षमा हुने जनगणना…