Live on
Your Voice, Your Power
एजेन्सी–रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु भएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच आगामी मे १४ का दिन कृष्ण सागरको तटमा रहेको रुसी शहर सोचीमा भेटवार्ता हुने जनाइएको छ । भेटवार्तामा उत्तर कोरियाबारे छलफल हुने रुसका उप विदेशमन्त्री इगोर मोरगुलोभले जनाएका छन् । यही विषयमा केही दिन…